Monday 10 May 2021

विश्व इतिहास पढौ, पाठ सिकौ मानवताको लागि अमेरिकी सहयोग कति घातक छ भनि बुझौ |

 आज भन्दा ५७ वर्ष अघि सन् १९६३ जुन महिनामा भियतनामको ६६ वर्षीय बुद्ध धर्मको भिक्षु Thích Quảng Đức ले आफुलाई जलाएर देह त्याग गर्नुको पछाडी अमेरिकाको हात रहेको पाइन्छ त्यहाँको ऐतिहासिक तथ्य केलाउदा र कोट्याउदा |

भियतनामको बहुसंख्याक बुद्धमार्गी नागरिकहरुलाई अमेरिकी तथा पश्चिमा मुलुकहरुको सहयोगमा लादिएको ईसाई मार्गी विश्वासी बनेका भियतनामी अल्पसंख्याकहरुको नेताद्वारा नोटमा खरिदअर्को भोट प्राप्त गरेर राज्यसत्ता आफ्नो हातमा पार्न सफल भएपछि ईसाईबादी बाईबालबादी विश्वासबादी Ngo Dinh Diem प्रधान मन्त्री बनेपछि स्थानीय बहुसंख्यक बुद्धमार्गी करिब ७० देखि ९०% नागरिकहरुलाई न्याय अत्यचार विभेद गरेको प्रत्ति विश्वका ध्यान खिच्न उनले सार्वजनिक स्थलमा आफुलाई जलाएर आत्मदाह गरेका थिए |
सोहि वर्ष, १९६३ नोभेम्बर २ तारिखमा Ngo Dinh Diem को पनि भियतनामी आर्मीले हत्या गरेको थियो | सोहि वर्ष २२ तारिख नोभेम्बर महिनामा ३२ औ अमेरिकी राष्ट्रपति जोन एफ क्यानेडीको पनि हत्या गरेका थिए अमेरिकामा त्यहाँको गोप्य प्रशासक शासकहरुले |
किन कि जोन एफ क्यानेडी चाही विरोधी थिए भियतनाममा जे जति गर्दै आई रहेका थिए अमेरिकी गोपीय शासकहरुले |
निर्वाचनमा भोट भने त नोटबाट खरिद गर्न सकिने रहेछ भन्ने नेपालमै पनि नेपाल परिवार दलका ईसाईबादी बाईबलबादी एकनाथ ढकाल संसद तथा नेपाल सरकारको शान्ति तथा पुनःनिर्माण मन्त्रालयका भूतपूर्व मन्त्री भएबाटै जान्नु बुझ्नु पर्ने हो नेपालको नेपालीहरुलाई मायाप्रेम सद्भाव गर्ने सच्चा पक्का नेपाली नागरिकहरुले |
भियतनामको यस धार्मिक राजनीतिकबाट के जान्न बुझ्न सकिन्छ भने नेपालको इसाईबादी बाईबलबादीहरु प्रायले अमेरिकी सरकारले नेपालमा लाद्न खोजेको एमसीसीको पक्षधर हुन् सक्छ |
किन कि नेपाली ईसाईबादी बाईबलबादीहरुले वास्तवमा नेपालको नेपाली नागरिकहरुलाई मायाप्रेम गर्दैनन् रहेछ यदि ईसाईबादी बाईबलबादी छैनन् भने भन्ने तथ्य जान्न बुझ्न सकिन्छ |
त्यसैले उनीहरुले तपाई हामी जो ईसाईबादी बाईबलबादी छैनौ उनीहरुलाई सैतान, मुर्ख, बुद्धु, अज्ञानी भन्ने गर्दा रहेछन र ईसाईबादी बाइबलबादी होस् भनि तपाई हामीप्रति चाहना राख्ने रहेछन भन्ने मेरो पनि सन् १९९८ देखिको अनुभव रहेको छ |
पश्चिमा मुलुकका ईसाईबादी बाईबादीहरुलाई आफ्नो मान्छे ठान्ने अनि तपाई हामीहरुलाई आफ्नो नठान्ने मान्ने प्रवृति नेपाली ईसाईबादी बाईबादी विश्वासीहरुमा देख्न हेर्न बुझ्न जान्न सकिन्छ |
यहुदीको पुर्खालाई आफ्नो जन्मदाता प्रभू, परमेश्वर ठान्ने मान्ने नेपाली ईसाईबादी बाईबलबादी विश्वासबादीहरुलाई के भन्ने जसले तपाई हामी सबैलाई सैतान ठान्ने मान्ने गर्छन | विडम्वना !!
विश्व इतिहासमा भियतनामीहरुले मात्र अमेरिकाको शासक शोसक र सरकारलाई हराउन सफल भएको पाईन्छ |

No comments:

Post a Comment