Friday 15 May 2020

नेपालको जल र जमिन हिन्दुस्तानी सप्त ऋषिमुनिका सन्तानहरु मिलेर बिक्रि गरेको तथ्य प्रमाणहरु

नेपाली कांग्रेसका ३ कोइराला दाजु भाई प्रधान मन्त्री हुने प्रलोभनमा नेपालको ३ प्रमुख नदिहरु कोशी, गण्डकी र टनकपुर स्वाहा आफ्नो पिता पुर्खाको शासक, शोसक र सरकार हिन्दुस्तानलाई |
त्यस्तै गरी एमालेको अगुवाइमा महाकाली सन्धि प्याकेज ल्याई अन्य सम्पूर्ण रजनीतिक दलका शिर्ष नेताहरु मिलेर महाकाली सन्धि गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी स्वाहा आफ्नो पिता पुर्खाको शासक, शोसक र सरकार हिन्दुस्तानलाई |
नेपाली नागरिकहरु ट्वा परे बारम्बार नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरु किन आफ्नो पुर्खौली पिता पुर्खाको थातथलो, हिन्दुस्तानको शासक, शोसक र सरकार भेट्न जाने गर्छन भनि |
तत्कालिन समयमा एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो राजनीतिक दलका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले ५५ सालमा "राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध" नामक पुस्तकमा लेखेका बारेमा अहिले त्यस पुस्तकका दुवै लेखेकहरु मन्त्री भएका छन् उनीहरुले के ठान्दा मान्दा हुन् अहिले आफुले लेखेका पुस्तकको यी यस्ता निम्न तथ्यहरुको बारेमा [१]:
- महाकलीसन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्ग ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ मा भारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे ।
- टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’को अवधारणा ल्याई राष्ट्रियताजस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्सेनि आम्दानी हुने सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्काउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।"
के उनीहरुले सार्वजनिक रुपमा भन्ने सक्छ ती सबै हामीले लेखेका मिथ्या, गलत र झुट थियो भनि ?
स्रोत सामाग्रीहरु
. नेपाल आज २०७३. एमालेले कतिसम्म राष्ट्रघात गरेको छ, योगेश भट्टराई र घनश्याम भुषालले लेखेको यी २४ बुँदा पढौं, पूर्ण पाठ यस लिंकमा अध्ययन गर्नुहोस् http://nepalaaja.com/2016/12/43799
२. एभरेष्ट नेपाल टेलिभिजन २०७७. प्रमाण सहित बालकृष्ण मिडियामा, राष्ट्र गीत मै प्रश्न , सत्ताको लागि देश बुझाए, अन्तर्वार्ता पुरा यस लिंकबाट सुन्नुहोस् https://www.youtube.com/watch?v=CbyLpKkaGyQ&feature=share&fbclid=IwAR2x5EOiOWZ4fNtSdmBZsJR0BlkEq7TD6C1rzxT7RxKEyVphySDz9TvW7RI