Tuesday 27 June 2023

जे हो सो तथ्यगत लेख्दा अपच्य भएका केहि उदाहरणीय टिकाटिप्पणीहरु

नेपालमा समेत तथ्य प्रमाण आधारित भई प्रत्येक व्यक्तिलाई स्वतन्त्र रुपमा आफ्नो विचार व्यक्त गर्ने संवैधानिक हक छ | यसरी व्यक्त गर्न गालीगलौच अपशब्द र घृणा भाव उत्पन्न हुने गरी कुनै पनि विचार व्यक्त गर्न नपाउने व्यवस्था समेत कानूनद्वारा सुनिश्चित गरेको छ |

"काठमाडौँ उपत्याकाको सभ्यता र सम्पदा भनेको हिन्दुस्तानबाट आफ्नो ज्यानको रक्षा गर्न आएको मल्ल शासकहरुको देन हो" भनि २२ जुलाई २०२२ मा सामजिक संजालमा स्टाटस पोष्ट गर्दा आफुलाई बुद्धमार्गी हौ भनि दावी र हावी गर्ने नेवा समुदायको पाकोपरिपक्क, करिब ६० वर्षको नेपाल सरकारको अधिकृत स्तरको नोकरीबाट अवकाश प्राप्त व्यक्तिद्वारा बर्सेको केहि उदाहरणीय टिकाटिप्पणीको वाणी यी यस्ता गर्छन भने सामाजिक संजालमा भने झन् आम जनमानस जसले खासै पढे लेखेका छैनन्, उनीहरुबाट तपाई हामीले के अपेक्षा गर्न सकिन्छ मानवताको लागि |

जुन दिन स्टाटस पोष्ट गरियो सोहि दिन उनले लक्ष्मी तामाङ्गको पोष्ट आफ्नो वलमा सेयर गर्दै लेखेको थियो, "हाम्रो विद्वान डा. लक्ष्मी तामाङ्गको काठमाडौँ उपत्याकाको सभ्यता र सम्पदाको बारेमा आफ्नो स्टाटस | हजुरहरुलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नु होला |"

24 July2022
नेवाहरुको कला संस्कृति र सभ्यता लाई भारत बाट ज्यान जोगाउन भागेर आएको मल्लहरुको देन ले बनेको भन्ने एक जना अति मै जान्ने मै सुन्य भन्ने मपाईबादी डाक्टर उपाधी लिएका खुस्केट लाई न नेवा भनेको थाहा छ न नेवा कला र संस्कृति बारे नै थाहा छ ? कुनै केटाले मन नपराएको कारण खुस्केट भएर केटाहरु लाई गाली गर्ने नेवाहरु को कला संस्कृति प्रती नचाहिने अफवाह फैलाउने दुस्प्रयास गर्ने प्रती चाडो सदबुद्धी आओस ।

Next post
मानिस किन अरुको दाहा गर्छ ? किन रिसले मुर्मुरिन्छ किन अरुलाई होच्याउन लालायित हुन्छ भनि गहण भएर अध्ययन अनुसन्धान गर्दा मनोबैज्ञानिक रुपमा के कुरा पत्ता लाग्यो र चुरो कुरो बुझियो भने आफु त्यो लेवल मा बाउ बाज्यको बल निकाले पनि पुग्न नसक्ने, आफ्नो समुदाय हेर्‍यो समाजमा निच काम गर्न इज्जत सम्झने आफ्नो पुर्खा हेर्‍यो अरुको दास बनेर भाडा का टट्टु बनेको, आफुलाई हेर्‍यो बिबाह गर्नु नपाई थारो बसेको यस्तै यस्तै कुण्ठाले आफ्नै मन मस्तिष्कमा सधै तनाव भै रहने र सो तनाव कम गर्न दुनिया को उच्च तहमा पुगेका हरुलाई अनावश्यक लान्छ्ना लगाउन पाउदा आफ्नो तनाव कम हुने रहेछ भन्ने पता लागेको छ ।

यसो गर्नुको मुख्य् कारण आरिस, रिसराग, आक्रोश, आडम्बर, अहमता, अहंकार, ईर्ष्या, डरत्रास, अज्ञानता, अचेतना, अविद्या, तृष्णा, मुर्खता, बुद्धुपन, पाखण्डीपन आदिको जड जरा अमानवीय दानवीय पशुतुल्य तुच्छ व्यवहार चेतनशील विवेकशील प्राणी, मनुष्यमा हुनुको प्रमुख कारण स्वयं भित्र रहेको छ । तेस्तो मानिसलाइ तुरुन्त मानसिक अस्पतालमा राखेर उपचार गर्नु अत्यावश्यक देखी सोहि सुझाव दिन चाहन्छु मपाई बादी बिद्वानलाई । यी यस्ता अमानवीय दानवीय गुण द्वेषलाई नियन्त्रण र व्यवस्थापन गर्न सकेमा मात्र मानवीय गुण विशेषताहरुको विकास गर्न सकिने रहेछ मानवताको लागि भन्ने जब चुरो कुरो बुझियो तब सोहि मार्गमा लागि यस्ता मपाई बादी समाजको दानवीय प्रवृति भएका मानिसहरु लाई दयामाया सद्भाव राख्दै स प्रमाण राख्दै तहलगाउने प्रयास गरियो समय मा नै सदबुद्धी पलावोस भनि | भवतु सब्ब मंगल म☺️😊

Next post same date
इतिहास सहि संगत तथ्य सहित बिवरण कोट्याउने र पस्किनु सिप हुनु पर्छ नत्र तेस्ता बिना प्रमाण अरुलाई होच्याई जोरी खोज्न आउने लाई स-प्रमाण नागें झार पारिन्छ आफु त । तेस्ता हरु को अनुहार त उजागर हुन्छ नै आफ्नै समुदायको मानवता विरुद्धको हानिकारक कुप्रथा, कुसंस्कृति, कुसंस्कार र अपराधिक मनोवृत्ति को विभेद को बारे केहि नगर्ने अरु को सभ्य संस्कृती र सभ्यता माथी धावा बोल्न आउने लाई नागे झार पार्नै पर्छ ।


Another post same day
आफ्नै समुदायभित्र अपराधी र निच कार्य गर्ने लाई हटाउन नसक्ने भाडाका ट्ट्टु र दाश मानसिकता भएकाहरुले अरु समुदायलाई बिना प्रमाण तथ्य बिहिन रुपमा खाएको थालमा छेद गर्दै होच्याउने र नकारात्मक कुरा गर्ने रहेछ चुरो कुरो बुझ्दा |

25 July
कुन चै नेवार ले बिचरी लाई छोडी दिएछ अनि पागल बनेर नेवार समुदाय प्रतिका भए भएर को द्वेष,आवेश,घबराहट, ईर्ष्या,हिनताबोध र पछौटेपनको वितृष्णा पोखी रहेछ तेतिले चित्त नबुझेर नेवाहरु को चेली बेटि अपहरण गर्ने जस्ता अराजक र अपराधी कुरा पोस्ट गर्छ । आखिर भाडाको टटु र अपराधी बंशानुगत गुण त छदै छ नि खुनमा कुदेको जति सुकै पढेको किन नहोस न ? पढाईले न त खुनी दिमाग परिवतन हुन्छ न त क्लेस नै हटछ । तेसकारण त मानिस ले खानदानी खोज्छ । भाडाका टट्टु र तिनको छाना लगाउन पाए जे पनि बेच्नेहरु खोज्दैन नि । किडनी समेत बच्ने जमातको के कुरा गरु?

Next post same day
जसको आफ्नो पहिचान सहितको कला,संस्कृति,संस्कार सभ्यता,तबिज केहि छैन जसको आफ्नो समाज यसो हेर्‍यो समाजमा निच हुने काम गर्नेहरु को लर्को छ अनि अरुको सभ्य समाज को कला संस्कृती को इर्स्या लाग्नु स्वभाबिक हो अनि अंगुर अमिलो भनेर नभने बिचरी के गरोस त?

27 July
जति सुकै पढे पनि अपराधी मानसिकता भएकाहरु को चै सोच न बद्ल्ने रहेछ । फेस बुकको भित्ताहरु मा त्यस्ता मानिसहरुले पोस्ट्याई मात्र हेरे पनि बिहान देखी बेलुका सम्म संसार भरीको मानिसहरु लाई गाली गर्ने मै समय ब्यतित गरि राखेको हुन्छ । अलिकती पनि सदबुद्धी पलाए छ भने आफ्नो पिछडिएका समुदायको हितमा सकारात्मक सोच राखी केहि गरोस भन्ने सुझाव छ । भवतु सब्ब मंगल ।

Next post same day
आफ्नो समुदाय कुन अवस्थामा गुज्रिरहेको छ होस छैन,अरु समुदायको आलोचना गर्दै बस्ने म जतिको जान्ने सुन्ने कोहि छैन भन्ने अंहकारी मानसिकताले ग्रसित खतरा सोचाई बुझाई समेत रहेछ कतिपय पढेलेखेका व्यक्तिको | पढाई भन्दा सोच एकदम निच पो रहेछ |

29 July 2022
लाज नभए र त आफ्नो समाज र आफ्नो हैसियत थाहा नभएर अरुलाई बुद्धु र सगुन खानेको बुद्धी को बारे आलोचना र गाली दिन्छ हामी सगुन खाए पनि कसैको लुटेर ठगेर आफ्नो छोरी चेली बेचेर खाएको छैन । जति सुकौ पढे पनि घैटोमा घाम लागे पछि एक दिन अवस्य पस्चाताप हुने छ बिद्वान महामहिम लाइ जस्ले अझै हाम्रो छोरी चेलि अपहरण गर्ने रे ? घृणित बंसज र मानसिकता जति सुकै पढे पनि आफ्नो बंसज को गुण त देखाई हाल्छ । यो मेरो आरोप होइन लोक सेवा आयोग को प्रस्न पत्र र नेपाल प्रहरि को अपराधि को दर्ता भएको सुची को अभिलेख अनुसार भन्दैछु । कम्ती मा अरु लाई गाली गर्नु अघि आफ्नो परिवार र समुदाय को बारे सामान्य जानकारी त हुनु पर्ने हो नि?

Next post same day
आफु कस्तो छ थाहा छैन अरुलाई होच्यायर हेपेर बुद्धु भन्ने स्वघोषित बिद्वानको मन बुद्धि कस्तो होला भनि जान्न बुझ्न विपश्यना मार्गमा होइन मनोचिकित्सा मा लानु को विकल्प छैन ।

1 August 2022

आमाको गर्भदेखि नै बंशानुगत रुपमा अपराधीक गुण मनमस्तिष्कमा बोकेर हिडने मानिसको रुपमा पशु प्रवृतिकाहरुले सफा, स्वस्थ, शुद्ध र स्वच्छ र सभ्यताको पराकास्तमा पुगेको समुदायको निन्दा गर्छ अरु केहि काम नपाएर । आफ्नो समुदाय कस्तो छ प्रहरी को अभिलेखमा कति नाम कमाएको छ । दाई भाई कस्ता छन । दिदि बहिनी कसको खेलौना बन्दै छ तेता तिर ध्यान नदिएर अरुको कुरा काटेर हिडेने नर पशुको मन मस्तिष्क कस्तो होला ? परम्परागत र वंशानुगत रुपमै आफ्नो र आफ्नो सन्तानको मनमस्तिष्क सुस्त, मन्द, बन्द, बाक्लो बोदो पार्ने मार्गमा लागेका बिहान उठे देखिकै बच्चा देखी बुढा सम्म मादक पदार्थ घोक्ने समुदायको अझ भाडाको ट्ट्टु हुन ईज्जत सम्झने समुदायका हरु कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले त्यस्ता व्यक्तिहरुको कहिल्यै साथ र संगत गर्नु हुन्न आफ्नो मनलाई स्वस्थ, सफा, शुद्ध र स्वच्छ पार्ने मार्गमा लागेका व्यक्तिहरुले मानवताको लागि भन्ने शिक्षा प्राप्त गरेपछि कस्तो चेतनशील विवेकशील प्राणी, मनुष्य त्यस्तो मार्गमा लाग्ने गर्छन चुरो कुरो जान्नु बुझ्नु पर्छ । तेस्तो मानसिकता भएको नरपशु देखी दया लागेर आयो ।

Same day another post
हाम्रो समाजमा जाड रक्सी को अलावा दहि को पनि सगुन हुन्छ भन्ने नजान्ने सहि, सत्य र तथ्य प्रमाणमा आधारित सूचना र ज्ञान मन मस्तिष्कलाई प्रदान गर्नु भन्दा अरु को सधै आलोचना गर्ने स्व घोषित बिद्वान व्यक्ति कस्ता सस्ता सुस्त मन्द बन्द बाक्लो बोदो भएको होला सहजै जान्न बुझ्न सकिन्छ मानवताको लागि । कहिले काहि सगुनको १५ एम एल को मात्राले शरिरको कुनै पनि अंग लाई केहि हानी हुन्न ।

आफ्नो अपराधी र पिछडिएको समाजलाई जाड रक्सी वारे प्रवचन दिन जानु हाम्रो समाजको सभ्यता र संस्कृति बारे बाहिरका हरुले बोल्ने केहि अधिकार छैन । जाउ आफ्ना दिदि बहिनिहरु कहा बेचिन्दै छ तेहा उद्दार गर्न जानु अरु को बारे त्यसैले नानाभाती भन्ने गर्दा रहेछन अपराधिक मानसिकता भएका भाडाका ट्टु हरुले जसलाई लाई पनि अपराधी नै देख्दा रहेछन ।

"भाडाको टट्टुको आँखामा भाडाको टट्टु हुने नै संसार" भने झैँ जस्तो दृष्टि त्यस्तै सृष्टि हुने अपराधीक मानसिको सोच र सोहि अनुसारको बोल्ने लेख्ने र गर्ने हो भन्ने चुरो कुरो जानियो बुझियो जति सुकै कागजको खोस्टोमा भएको डिग्रीले अपराधीक मानसिकता परिवर्तन नहुने रहेछ भन्ने जानी बुझी तेस्ता प्रति दयामाया सद्भाव राख्नु पर्छ भन्ने चेतना जागृत हुन्छ मनमा ।

4 August 2022
~~~~~आफ्नो बिद्वता अनुसार बोल्नु राम्रो हो ~~~~~~ =====================================
आफ्नो जुन बिषयमा बिद्वता छ तेहि बिषयमा बोल्नु लेख्नु राम्रो हुन्छ । अरु समुदायलाई होच्याएर "सगुन खाने जात भनेको बुद्धु भन्यो "। अरु असम्बन्धित बिषय मा बोल्दा लेख्दा होस गर्नु पर्छ नत्र मुर्ख पनि बनिन्छ । जति सुकै कागजी खोस्टाको डिग्री हुदैमा मानिस सबै कुरामा बिद्वान हुदैन एक जना आफुलाई बिद्वान भनाउन र देखाउन खुब रहर भएकि महिलाले "काठमाडौ उपत्यकाको सभ्यता भनेकै ज्यान जोगाउन भारत बाट भागेर आएका मल्ल हरु ले गरेको थियो " भनेर स्टाटस हाल्यो । उहाले कुन मल्ल भागेर आएको देख्नु भयो अनि मल्ल कालिन समयमा भारत भन्ने देश जन्मेकै थिएन, नेपालको इतिहासमा स्वर्ण युग कुन समयलाई भन्छ भन्ने सामान्य जानकारी समेत नभएकी मोटो बुद्धि भएकी मानिसले यसरी आफुलाई जानकारी नभको बिषयमा अरु समुदायलाई होच्याइ आफु बिद्वान हुन खोज्दा आफै नांगियो ।

सगुन को महत्व के हो सगुन मा कति रक्सि प्रयोग गर्छ रक्सिको अलावा अरु के के को सगुन दिन्छ समेत थाहा नभको र यहि सगुन खाने समुदायलाई नै बुद्धु भनेर आरोपको वावजुद काठमाडौमा बिदेशी अचम्म हुने थुप्रै सम्प्दा बनाए त्यस मध्य सात वटा सम्पदाहरु त बिस्वको सम्पदा सुचिमा छ भन्ने कुरा त भुसुकै बिर्सेछ बिचरी उत्पिडित बिहान देखी बेलुकी सम्म रक्सी मा मदहोस हुने जातले अरु लाई भन्दा आफुले आफुलाई नै तिनको छानाको लागी आफ्नो इज्जत बेच्न रमाउने समुदायको मध्य म पनि तेहि समुदायकी महिला भन्ने कुरा र त बिर्से छ ।
आफ्नो अंहमता र अंहकार ले ओट्प्रेत भएकी ति महिलाले अरुलाई होच्याउन खोज्दा आफ्नै समुदाय अपराधी भएको आफु चै बिदेशी भाडाको टट्टु भन्न गौरब राख्ने मनको महिला भएको पनि खुल्यो । यस्ता भाडाका तत्वहरुले देश बिदेश मा इज्जत बेची नेपालको बेइज्जत गरि रहेका छन । यस्ता साम्प्रदायिक मोटो बुद्धी भएकालाई प्रेरित गर्ने करिब करिब तेस्तै बुद्धि र मानसिकता भएको मपाई बादी हाम्रा पुर्व तिर को पिछडिएको जातिको एक जना पुरुष साथिले यस्ता वाहियात महिलालाइ प्रेरणा दिएको थियो यस्तो काम गर्न । न ति बिद्वान भन्न रुचाउने पुरुषलाई इतिहासकै ज्ञान छ न ति स्व सर्वग्य भन्न रुचाउने क्लेश ले भरिएकी महिलालाई । उनिहरु दुबै जना कुन्ठित मानसिकताले ओतप्रोत छ्न । मुर्ख व्यक्तिले बुद्धिमान व्यक्ति बाट केहि सिक्दैन । अंहकार ले गर्दा सबै कुरा नै नकारात्मक देख्छ न त चाहिने योग्यता नै हुन्छ । अरुको डाहा गर्ने स्वभाव को हुन्छ उनिहरु । यस्तो स्वभाव भएको मानिसको दिमागी अवस्था देखी ज्यादै दुख लाग्छ ।मैले अहिले सम्म तिमि जस्तो अंहमताले भरेकी नौटङ्की आईमाई देखेको छुईन होला हौ सायद किन यति टिमुर्कि रा हौ किन आफुले आफ्नै बेईज्जत गर्दैछौ अनि बुडापाकाले भन्ने गर्थे (बुझ्नेलाई श्री खन्डा नबुझ्नेलाई खुर्पाको बिड अनि अझै नबुज्नेलाई सुङ्गुरको लिड) रे अब तिमीहरु चाहिँ यी तीन मध्ये के मा पर्छौ आफै मुल्यान्कन गर है, भवतु सब्ब मंगल ।


Same day next post
जति सुकै कागजी खोस्टाको डिग्री हुदैमा मानिस सबै कुरा मा बिद्वान हुदैन । आफ्नो जुन बिषयमा बिद्वता छ तेहि बिषयमा बोल्नु लेख्नु राम्रो हुन्छ । अरु असम्बन्धित बिषय मा बोल्दा लेख्दा मुर्ख पनि बनिन्छ । जस्तै एक जना बिद्वान भनाउन खुब रहर भएर एकजनाले "काठमाडौ उपत्यकाको सभ्यता भनेकै ज्यान जोगाउन भारत बाट भागेर आएका मल्ल हरु ले गरेको थियो " उहाले कुन मल्ल भागेर आएको देख्नु भयो अनि मल्ल कालिन समयमा भारत कहा थियो त्यो समेत जानकारी नभको बिषयमा अरु समुदायलाई होच्याइ आफु बिद्वान हुन खोज्दा आफै नांगियो । एउटा मुर्ख व्यक्तिले बुद्धिमान व्यक्तिको जवाफबाट केहि सिक्दैन । तर एउटा विद्वानले मुर्खको प्रत्येक प्रश्नबाट केहि नया कुरा सिकिरहेको हुन्छ । भवतु सब्ब मंगल ।

5 August 2022
बुद्धी मोटो बच्चा देखिनै बुढा बच्चा सबैले बिहान देखी बेलुकी सम्म जाड रक्सिमा दुबेको छ अरु इलम केहि छैन पढेलेखेको केहि हुदैन अनि बेलायतको लागि आफ्नो ज्यान दिन र लिन पछि नपर्ने मानिसहरुको सन्तानहरुको बुद्धि पनि आफ्नै वंश हेर्ने रहेछ मोटो बुद्धी भएको हुनाले । अरुलाई होच्याउन त खुब माहिर हुन्छ पढेलेखेका बिद्वान भन्न रुचाउने मानिसहरु, दया लागेर आउछ मनोदशा देखेर?

Next post same day
तिनको छाना लगाउनलाई आफ्नो इज्जत बेच्ने लाई थाहा हुनु पर्ने हो सगुन मा जाड,रक्सि,दहि,दुध मध्य कुनै एक लिन्छ भन्ने कुरा ।


6 August 2022
कतिपय व्यक्तिहरुलाई अरु सम्प्रदाय को सामाजिक, आर्थिक, सांस्कृतिक, साम्प्रदायिक कला संस्कृती एवं धार्मिक लगायत अन्य सैद्धान्तिक विचारधारा (Ideology) को बिकासको उच्चतम तहमा पुगेको देखेर आफ्नो समुदायलाई दाज्न पुगेदेखी मन छ्टपटिएर पागल हुदै समाजिक संन्जालमा नानाथरी वाक्न थाल्ने रोग लागेको छ ।

नेपालमा कुनै समुदायको तिनको छाना लगाउन आफ्नो शरिरको सर्वस्व नै बेच्छ भने कुनै धन कमाउन आफ्नो छोरी बेचेर मात्र नपुगेर आफ्नै किडनि समेत बेच्न गौरव थान्छ । कसैले अरु बिदेशिको लागी भाडाको टटटु बनेर आफ्नो ज्यान दिन गौरब थान्छ, बिहानै देखी सानो देखी ठुलो सम्मकाहरु रक्सी खान बस्छ । काममा जान पनि रक्सी नखाई जादैन । यसरि वंशागत रुप मै नशालु मादक पेय पदार्थको लत बसेको कारण यस्तो घृणित कामलाई आफ्नो मान सान मान्न थाल्यो तेहि समुदायको केहि पढेलेखेकाहरुले काठमाडौमा बल्ल तल्ल टाउको घुसाउन पाएर यहाको प्रगती देखे पछि आफ्नो समुदायलाइ दाजेर हेर्दा यहाका हरु ले शुभ काममा सगुन र भोज भत्तेर मा रक्सी जाड लिएर पिएर पनि उपत्यका कसरी यस्तो सम्पन्न भए कसरि यहा कला संस्कृति को बिकास भयो छ्क्क परि दिमागले नभ्याए पछि बरबराइ grap is sour भन्दै अनेक बिलाप गर्न थालेकी छन विडम्वना |

Friday 17 March 2023

बुद्ध धर्म मार्ग: विभाजित मानसिकताद्वारा वर्गीकृत

राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा जब आफ्नो राजदरवारिय सम्पूर्ण भौतिक सुख र मोह त्यागेर बौद्धिक मार्गमा लागेर ६ वर्षको अथक ज्ञान र ध्यान मार्गको प्रयासद्वारा बुद्धत्व प्राप्त गर्नु भयो ३५ वर्षको उमेरमा तब देखि उहाँलाई बुद्ध भनि चिन्न थालिएको हो विश्व मनुष्य संसारमा | बुद्धले बुद्ध शिक्षा मात्र दिनु भएको थियो आफ्नो शरीर तथा मनमा के कस्तो प्राकृतिक स्वाभाविक धर्म नियम रहेछ भन्ने चुरो कुरो जानेर बुझेर |

बुद्धले आफुले सिकाउनु भएको ज्ञान प्रज्ञा मार्गलाई कुनै नामकरण दिनु भएको थिएन | तर कालान्तरमा उहाँको मौलिक शिक्षालाई होच्याउने हेतु हिनयान भन्ने थालिएको पाइन्छ प्राचिन हिन्दुस्तानको इतिहास केलाउदा कोट्याउदा जब नागार्जुन ब्राह्मणले पहिलो शताब्दीमा महायान भन्ने बौद्ध मार्गको रचना गरे | त्यसैले कुनै बौद्धिक वैचारिक बहस गर्नु भन्दा अघि हामीहरुले चुरो कुरो जान्नु बुझ्नु पर्छ कहाँबाट कसरी किन कुनै मौलिक वस्तु, विचार, वाक्य वा वचन तोडियो मोडियो भनि | सोहि अनुसार हिनयान, महायान र बज्रयान ती थरिका बौद्ध मार्गहरु कसले, कहिले, कहाँ र किन उत्पादन गरी नामकरण गरे भन्ने चुरो कुरो नबुझ्नेले अनावश्यक बकबक गर्नु हुन्न तर्कको नाममा कुतर्क गर्दै एक चेतनशील विवेकशील प्राणी, मनुष्यको रुप स्वरुपमा जन्मेर|

बुद्धको मौलिक प्राकृतिक स्वाभाविक धर्म दर्शनलाई कसले, किन र कहिले देखि हिनयान भन्न थाल्यो भनि नबुझ्नेले अनावश्यक बकबक गर्दा रहेछ | महायानी र बज्रयानीहरुले थेरबादलाई हिनयान भन्ने गर्दा रहेछन भाई | त्यसैले उनीहरुको टाउकोमा मुङ्रो हाने झैँ बौद्धिक वैचारिक रुपमा हान्न हिनयान शब्द नियतपूर्वक प्रयोग गरेका हौ मानवताको लागि चेत खुल्लाकी भन्ने मनसाय स्वरूप बुद्ध दर्शन वा धर्मकाे वास्तविक सत्यलाई भ्रम र विभाजित मानसिकतामा पुर्याउने कुत्सित मनसायले विभिन्न यानहरुकाे प्रपञ्च रचिएको हाे भन्दा कुनै अत्युक्ति हुँदैन।

मुख्य चुरो कुरो के जान्नु बुझ्नु पर्यो बुद्ध धर्म दर्शनको मौलिकतालाई न हिनयान (तल्लो मार्ग) भन्थ्यो न त अन्य केहि उपनाम नै भन्ने गर्थ्यो तत्कालिन बुद्धकालमा | तपाईहरुले हिनयान भनेको नामकरण जब महायान पहिलो शताब्दीमा रचना गरे तत्कालिन समयको नागार्जुन नामक ब्राह्मण बुद्ध दर्शनको गुरुले तब उनले ब्राह्मणबाद र बुद्धबाद दुबैको मिश्रीत रुपमा आफुले निर्माण गरेको बुद्ध दर्शनलाई "महायान" (ठूलो मार्ग) भनिएको हो र बुद्धको मौलिक दर्शनलाई "हिनयान" भन्ने थालेको रहेछ भन्ने ऐतिहासिक तथ्य पाइन्छ प्राचिन हिन्दुस्तानमा |

त्यस्तै गरी बज्रायान नामक बुद्ध दर्शनको तेस्रो दर्शन कसले कहिले र किन उत्पादित गर्यो भन्ने समेत जान्नु बुझ्नु भएको छैन रहेछ भन्ने जान्न बुझ्न सकियो यहाँको अभिव्यक्तिबाट | 🙂🙃🙂 बज्रयानको उत्पति वा रचना चाही भोटमा भएको हो | त्यसैले भोटेहरुले मान्ने बुद्ध धर्मलाई बज्रयान भन्ने गर्छन | मेरो दिदि पनि करिब १५ वर्ष यो मार्गमा लागेको थियो आनी रुप धारण गरी जसले चुरो कुरो जाने बुझे आफु गलत तथा नक्कली बुद्ध दर्शन मार्गमा लागेका थिए भनि तब उनी विगत ३-४ वर्ष देखि बुद्धको मौलिक दर्शन खोज्ने मार्गमा लागेर विपश्यना (विशेष गरी जान्ने) मार्गमा लागे | बज्रयानको उत्पति कसरी भयो भोटमा भन्ने पनि जान्नु बुझ्नु पर्छ तामाङ्ग समुदायका मानिसहरुले जसले आफुलाई बुद्ध मार्गी हौ भन्दै बुद्धु मार्गमा लागेको पाइन्छ सुनेको आधारमा |

ऐतिहासिक तथ्य केलाउदा सातौ तथा नावौ शताब्दीमा भोटका ३ राजाहरु (क्रमश: सातौं शताब्दीका राजा श्रङचङ गम्पो, नावौ शताब्दीका दुई जना राजाहरु त्रिसोङ्ग देत्सेन र रल्पकान) लाई धर्म राजा मान्ने ठान्ने गर्थे | किन कि उनीहरुले भोटमा महायान बुद्ध दर्शन भित्राउन योगदान गरेको मानिन्छ | राजा श्रङचङ गम्पोको पालामा तत्कालिन भोटमा बोन धर्म (झाक्रीबाद) मान्ने प्रचलन भएकोले गर्दा निकै अशान्त थियो, अनावश्यक झैँझगडा गर्ने, निर्दोष प्राणीहरुको अनावश्यक बलि दिने प्रचलन व्यपाक रुपमा रहेको थियो भन्ने ऐतिहासिक तथ्य अनुसार जान्न बुझ्न सकिन्छ |

तर राजा श्रङचङ गम्पो आफ्नो दुई श्रीमतीहरु (नेपालको भृकुटी र चिनियाँ राजकुमारी) बुद्ध मार्गी भएकोले शान्त स्वभावको देखेर आफ्नो देशमा बुद्ध धर्म भित्राउने प्रयास स्वरूप हिन्दुस्तानबाट महायान बौद्ध धार्मिक गुरुहरुलाई बोलाई आफ्नो देशमा शान्ति स्थापना गर्ने हिँसात्मक मार्ग त्याग्ने प्रयासमा लाग्नु भएको थियो | तर भोटेहरुले निकै विरोध गरेकोले गर्दा उनले महायान बुद्ध धर्म दर्शनलाई सफलतापूर्वक स्थापना गर्न सफल हुनु भएन तर भित्राउन भने सफल हुनु भयो | त्यसैले उहाँ पछिको शक्तिशाली राजा त्रिसोङ्ग देत्सेनले पद्मसंभवलाई हिन्दुस्तान हालको पाकिस्तानमा जन्म भएका महायान बुद्ध दर्शन को ब्राह्मण गुरुलाई भोटमा निमन्त्रणा गरी बुद्धबाद र ब्राह्मणवाद मिश्रीत महायान बौद्ध धर्म र भोटको बोनबाद मिलाएर /मिसाएर बज्रयान बौद्ध धर्मको स्थापना गरेको पाइन्छ | त्यसैले महायान र बज्रयान दुवै बुद्धको मौलिक दर्शन शिक्षा होइनन् भन्ने स्पष्ट रुपमा जान्न बुझ्न सकिन्छ |

बुद्ध धर्म र आत्मा

बुद्ध धर्म दर्शनमा आत्माको अस्तित्व नै छैन | किन कि बुद्ध धर्म भनेको वस्तु र प्राकृतिक घटना परिघटनाको प्राकृतिक स्वाभाविक धर्म नियमसंग सम्बन्धित र आधारित रहेको पाइन्छ | विशेष जान्ने मार्गलाई पालि भाषामा "विपश्यना" भनिन्छ | जब विपश्यना सिकाउने सहि गुरु/शिक्षकको निर्देशन अनुसार विपश्यना ध्यान विधि सिक्दैनौ तबसम्म नजान्ने नबुझ्ने रहेछ बुद्धको ज्ञान भन्ने बोधात्मक अनुभूति सन् २०१५ मा जब स्वयं मैले शुरुवात गरे विपश्यना ध्यान गर्ने मार्ग १० दिन विपश्यना ध्यान शिविरमा गई तब भयो | कसैले लेखेको वा प्रवचन दिएको आधारमा मात्र जान्ने बुझ्ने कुरै होइन रहेछ बुद्ध धर्म दर्शनको शिक्षा भन्ने चुरो कुरोको बोध भयो |

बुद्ध धर्म/ दर्शनले आत्मा विश्वास गर्छ वा गर्दैन भन्ने समेत जानकारी नभएका व्यक्तिले निकै ठूलो अनावश्यक गफगाफ हाके जस्तो हो | मानिस मृत्यु भएपछि कहाँ के जान्छ भन्ने चुरो कुरो जान्नु बुझ्नु पर्छ | यस स्टाटस अरुले लेखेको पनि पढ्नु भयो भन्ने केहिहदसम्म चेतना जागृत हुन्छ | भौतिक शरीर मृत्युपछि कि जलाउछ कि गाड्छ | प्राण उडेर वायुमण्डलमा जान्छ | त्यसरी प्राण उड्दा "चित्त (मन)" ले पनि भौतिक शरीर छोडेर जान्छ जसले बास लिन्छ विभिन्न सुगति तथा दुर्गति देखिने तथा नदेखिने ३१ भूवन (लोक) मा आ-आफ्नो मन, वचन र शरीरले गरेको सत्कर्म वा कुकर्म अनुसार भन्ने मौलिक बुद्ध दर्शनको पालि भाषामा लेखेको त्रिपिटकमा उल्लेख छ |

"हिनायाना बाहेक माहायानी बज्रायानीहरुमा अनेकौं तर्क छन सायद एक जनमामा अध्यन गरेर सकिन्दैन होला अनि यो सहि हो यो गलत हो भन्नु सायद नमिल्लाकी" भनि तर्क गर्छ | मुख्य चुरो कुरो के जान्नु बुझ्नु पर्यो बुद्ध धर्म दर्शनको मौलिकतालाई न हिनयान (तल्लो मार्ग) भन्थ्यो न त अन्य केहि उपनाम नै भन्ने गर्थ्यो तत्कालिन बुद्धकालमा | हिनयान भनेको नामकरण जब महायान पहिलो शताब्दीमा रचना गरे तत्कालिन समयको नागार्जुन नामक ब्राह्मण बुद्ध दर्शनको गुरुले तब उनले ब्राह्मणबाद र बुद्धबाद दुबैको मिश्रीत रुपमा आफुले निर्माण गरेको बुद्ध दर्शनलाई "महायान" (ठूलो मार्ग) भनिएको हो र बुद्धको मौलिक दर्शनलाई "हिनयान" भन्ने थालेको रहेछ भन्ने ऐतिहासिक तथ्य पाइन्छ प्राचिन हिन्दुस्तानमा |

त्यस्तै गरी बज्रायान नामक बुद्ध दर्शनको तेस्रो दर्शन कसले कहिले र किन उत्पादित गर्यो भन्ने समेत जान्नु बुझ्नु भएको छैन रहेछ भन्ने जान्न बुझ्न सकियो यहाँको अभिव्यक्तिबाट | बज्रयानको उत्पति वा रचना चाही भोटमा भएको हो | त्यसैले भोटेहरुले मान्ने बुद्ध धर्मलाई बज्रयान भन्ने गर्छन | मेरो दिदि पनि करिब १५ वर्ष यो मार्गमा लागेको थियो आनी रुप धारण गरी जसले चुरो कुरो जाने बुझे आफु गलत तथा नक्कली बुद्ध दर्शन मार्गमा लागेका थिए भनि तब उनी विगत ३-४ वर्ष देखि बुद्धको मौलिक दर्शन खोज्ने मार्गमा लागेर विपश्यना (विशेष गरी जान्ने) मार्गमा लागे | बज्रयानको उत्पति कसरी भयो भोटमा भन्ने पनि जान्नु बुझ्नु पर्छ तामाङ्ग समुदायका मानिसहरुले जसले आफुलाई बुद्ध मार्गी हौ भन्दै बुद्धु मार्गमा लागेको पाइन्छ सुनेको आधारमा |

ऐतिहासिक तथ्य केलाउदा सातौ तथा नावौ शताब्दीमा भोटका ३ राजाहरु (क्रमश: सातौं शताब्दीका राजा श्रङचङ गम्पो, नावौ शताब्दीका दुई जना राजाहरु त्रिसोङ्ग देत्सेन र रल्पकान) लाई धर्म राजा मान्ने ठान्ने गर्थे | किन कि उनीहरुले भोटमा महायान बुद्ध दर्शन भित्राउन योगदान गरेको मानिन्छ | राजा श्रङचङ गम्पोको पालामा तत्कालिन भोटमा बोन धर्म (झाक्रीबाद) मान्ने प्रचलन भएकोले गर्दा निकै अशान्त थियो, अनावश्यक झैँझगडा गर्ने, निर्दोष प्राणीहरुको अनावश्यक बलि दिने प्रचलन व्यपाक रुपमा रहेको थियो भन्ने ऐतिहासिक तथ्य अनुसार जान्न बुझ्न सकिन्छ |

तर राजा श्रङचङ गम्पो आफ्नो दुई श्रीमतीहरु (नेपालको भृकुटी र चिनियाँ राजकुमारी) बुद्ध मार्गी भएकोले शान्त स्वभावको देखेर आफ्नो देशमा बुद्ध धर्म भित्राउने प्रयास स्वरूप हिन्दुस्तानबाट महायान बौद्ध धार्मिक गुरुहरुलाई बोलाई आफ्नो देशमा शान्ति स्थापना गर्ने हिँसात्मक मार्ग त्याग्ने प्रयासमा लाग्नु भएको थियो | तर भोटेहरुले निकै विरोध गरेकोले गर्दा उनले महायान बुद्ध धर्म दर्शनलाई सफलतापूर्वक स्थापना गर्न सफल हुनु भएन तर भित्राउन भने सफल हुनु भयो | त्यसैले उहाँ पछिको शक्तिशाली राजा त्रिसोङ्ग देत्सेनले पद्मसंभव लाई हिन्दुस्तान हालको पाकिस्तानमा जन्म भएका महायान बुद्ध दर्शन को ब्राह्मण गुरुलाई भोटमा निमन्त्रणा गरी बुद्धबाद र ब्राह्मणवाद मिश्रीत महायान बौद्ध धर्म र भोटको बोनबाद मिलाएर /मिसाएर बज्रयान बौद्ध धर्मको स्थापना गरेको पाइन्छ | त्यसैले महायान र बज्रयान दुवै बुद्धको मौलिक दर्शन शिक्षा होइनन् भन्ने स्पष्ट रुपमा जान्न बुझ्न सकिन्छ |

अरुको मौलिक दर्शनलाई तोडेर मोडेर आफ्नो मौलिक दर्शन झैँ निर्माण गर्नु खोज्नु भनेको अरुको बौद्धिक चोरी गर्नु सरह हो | हुन् त प्राय नेपालीहरुलाई बौद्धिक चोरी भनेको के हो भन्ने अत्तोपत्तो पनि छैन | साथै २० औ शताब्दीसम्म बौद्धिक चोरीको रुपमा कुनै कुनै पनि व्यक्तिको लेख, आलेख र रचनात्मक कृतिहरुलाई हेर्ने दृष्टिकोण र उपकरणको विकास भएको थिएन | त्यसैले बौद्धिक चोरी नै भएको हो भन्ने कुनै आधार थिएन | तर अहिले आएर हेरेमा त देखिन्छ भेटिन्छ त्यस्तो | विभाजित वा खण्डित मानसिकताले जे पनि खण्ड खण्ड गर्ने र हेर्ने दृष्टिकोण विकास हुने रहेछ | त्यसैले कहिल्यै हतपत शान्त नहुने रहेछ विश्व मनुष्य संसारमा एक आपसमा झैँ झगडा, त ठूलो र म ठूलो, त जान्ने र म जान्ने, आदि बखेडा झिकेर गर्ने प्रवृति निकै हामि रहेछ विश्व मनुष्य संसारमा |