Monday 10 December 2018

वेश्यावृति तामाङ्ग समुदायको पहिचान हो भने यौन प्यासी र भ्रष्टचारी खस आर्य समुदायको पहिचान हो ।

सुरज काफ्लेद्वारा लेखित "पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा" शिर्षकको निम्न लेख अन्नपूर्ण पोष्ट लगायत अन्य पत्रपत्रिकामा पढेपछि आफुले आफैलाई पुन मनमा जिज्ञासा र कौतुहलता जाग्यो किन नेपाली समाजमा भ्रष्टचार र भ्रष्टचारीहरुलाई चाही खुलेर स्वीकार्छ र सम्मान गर्ने गर्छन भनी []।
कुनै पनि समस्याको जब सत्य, तथ्य र यथार्थ केलाईन्छ तब मात्र प्रष्ट हुन्छ हुन्छ मूल समस्याको जड र जरा कहाँ, को रहेछ भनेर । नत्र अनावश्यक रुपमा जो जोर उसैको ठुलो स्वर भने झैँ हुँदा रहेछ भन्ने प्रष्ट छ यदि जो कोहीको मन भ्रष्ट भएको छैन भने ।
यदि वेश्यावृति तामाङ्ग समुदायको पहिचान हो भने यौन कामुकता/ प्यासी र भ्रष्टचारी खस आर्य समुदायको पहिचान हो भन्नुमा कुनै दुविधा छैन जे छ सुविधा मात्र रहेछ । 🧐
२० औ शताब्दीमा अस्ट्रियाको पत्रकार तथा लेखेक, कार्ल क्राउसले भनेका थिए,
"भ्रष्टचार वेश्यावृति भन्दा पनि खराब हो । किन कि वेश्यावृति गर्नाले व्यक्तिको नैतिकतालाई खतरा पार्न सक्दछ, भ्रष्टाचारले सम्पूर्ण देशको नैतिकतालाई खतरा पार्छ।"
अहिले आएर जे होस् सोहि भनाई अनुसार आफ्नो विचार, बुझाई अभिव्यक्ति राखे हाल बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले
वेश्यावृति तामाङ्ग समुदायको परम्परागत पहिचान हो भनेर आज भन्दा ठिक २० वर्ष अघि नेपालको एक राष्ट्रिय पत्रिकामै अंग्रेजीमा लेख लेखेको थियो ।
तर ती लेखेक त्यति बेला तामाङ्ग समुदाय होचाउने, कोचाउने गरेर त्यो लेख लेखेका थिए तामाङ्ग समुदायका छोरीचेलीहरुलाई विगतमा राणा शासक शोसकहरुले कसरी काठमाडौँ उपत्यका वरिपरिका जिल्लाहरुबाट जबर्जस्ती यौन दासीको रुपमा उपयोग गर्न दरबारमा लाएर बलात्कार गर्थे र हिन्दुस्तानको बेलायत शासकहरुको फौजीहरुको लागि यौन प्यास मेटाउन बिक्रि गर्ने गर्थे र कालान्तर उनीहरु देहव्यापार गर्न बाध्य पारिएका थिए भनेर एक शब्द पनि नलेखी मात्र तामाङ्ग समुदायलाई दोषारोपण गरी त्यो लेख लेखेका थिए ।
"आफ्नो आङ्गमा भैसी हिडेको देख्दैनन् । तर अरुको आङ्गमा जुम्रा हिडेका देख्छन" हाम्रो देशको उच्च जात, वर्ण, वर्ग र लिङ्गका प्राय पढे लेखेका शिक्षित दीक्षित पुरुषहरु भन्ने विगत ३००० वर्ष अघि देखिनै प्रष्ट हुँदै आई रहेको तथ्य हो हिन्दुस्तानी र नेपाली समाजमा ।वास्तवमा भन्ने हो भने वेश्यावृति र भ्रष्टाचार दुवैको मुख्य स्रोत भनेकै हिन्दुस्तानको साहित्यिक पुस्तकहरु हो । त्यसैले त प्राय हिन्दुस्तानी मुलका धर्म, संस्कार, संस्कृति र परम्परा मान्ने समुदायका मानिसहरुमा यौन प्यासी र भ्रष्ट प्रष्ट देखिन्छ ।
यौन व्यापार र वेश्यावृति गर्नेमा यदि तामाङ्ग समुदाय नै अगुवा छ नेपालमा भन्ने तथ्य स्विकार्यौ ऐतिहासिक तथ्यगत प्रमाण सहित । किन कि विगतले वर्तमान र वर्तमानले भविष्य दर्साउछ र झल्काउछ ।
तर यौन प्यासी भई निर्दोष अशिक्षित विपन्न परिवारका गाउँले तामाङ्ग समुदायका छोरीचेलीहरुलाई यौन दासी जबर्जस्ति बनाई वेश्यावृतिमा लगाउने प्रमुख भूमिका कसले खेल्यो त्यो हो मुख्य कुरा । चेतना भया । उही नेपाली शासक शोसकहरु होइन र जो थिए र छन् हाम्रो देशको उच्च जात, वर्ण, वर्ग र लिङ्गका प्राय पढे लेखेका शिक्षित दीक्षित पुरुषहरु नै ।
त्यसैले यौन दासीलाई होइन यौन प्यासी जङ्गली पशु भन्दा पनि खराब, निच निर्दयी भ्रष्ट प्रष्ट छन् जहिले पनि महिलालाई मात्र दोषी देखि दोषी भ्रष्ट दानवीय अनैतिक मनहरु ।
नेपालकै मात्र कुरा गर्दा पनि प्राय यौन व्यापारमा लागेकाहरुको ग्राहकहरु को छन् सो अनुसार गहन र गम्भीर अध्धयन अनुसन्धान गर्ने हो भने पनि प्रष्ट छ जसको शरीरमा बढि रौं हुन्छ ती त्यस्ता पुरुषहरु नै बढि यौन प्यासी हुन्छ ।
किन कि शरीरमा बढि रौं हुने पुरुषहरुमा टेस्टेरोन हर्मोन पनि बढि हुन्छ र टेस्टेरोन हर्मोन बढि भएकै कारणले उनीहरु यौन प्यासी तुलनात्मक रुपमा शरीरमा रौँ कम हुने पुरुषहरुमा भन्दा बढि हुने तथ्य पुष्टि भई सकेको छ । त्यसरी टेस्टेरोन हर्मोन बढि भएका पुरुषहरुमा आत्म विश्वासको साथै केहि गरौ भन्ने हिम्मत र शक्ति पनि बढि हुने हुन्छ ।
सोहि कारण भ्रष्टचार पनि तुलनात्मक रुपमा उनीहरु मै बढि र यौन प्यासी पनि विश्व भर जसको रौँ शरीरमा छ बढि त्यस्ता पुरुषहरुमा पाईएका छन् अध्धयन अनुसन्धानबाट ।
कुरा बुझ्नु मुसु मुसु हास्नु मनमा शान्ति लिनु जसको शरीरमा रौं बढि हुन्छ उनीहरु ईभोलुसन (प्राकृतिक क्रमिक वृद्धि विकास) मा रिभोलुसन पूर्ण रुपमा आउन र ल्याउन नसकी अझै पनि जङ्गली पशुतुल्य व्यवहार र चरित्र भई अतिनै भ्रष्ट प्रष्ट र यौन पिसासु हुन्छन भन्ने गर्दा रहेछन ।

"पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा"
बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठहर गरेको छ। अख्तियारले पूर्वमन्त्री विक्रम पाण्डे र चार आयोजना प्रमुखसहित २१ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो। 
२५ अर्ब लागतको आयोजनामा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारको छ। पाण्डे पछिल्लोपल्ट शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी सरकारमा वन तथा भू-संरक्षण मन्त्री थिए। त्यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्थापन मन्त्री थिए। पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाका महामन्त्रीसमेत रहेका पाण्डे प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ मा उम्मेदवार थिए।
पाण्डे प्रमुख रहेको ठेकेदार कम्पनी सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले गुणस्तरहीन काम गरेका कारण आयोजनाको नहर सञ्चालन नहुँदै ठाउँठाउँमा भत्किएपछि अख्तियारले छानबिन थालेको थियो। अख्यितार सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार सिक्टा भ्रष्टाचार प्रकरणमा पाण्डेसँगै तत्कालीन चार आयोजना प्रमुखलाई समेत प्रतिवादी कायम गरिएको छ।
कन्सल्टेन्ट उद्धवराज चौलागार्इं, आयोजना प्रमुख रहेका रमेश बस्नेत, दिलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलाई पनि फरकफरक भ्रष्टाचार विगो कायम गर्दै सजायको माग गरिएको छ। अभियुक्त चौलागाईं एम÷एसईआरएमसी- आईटीईसीओ नेपाल जेभीका म्यानेजिङ डाइरेक्टर हुन्। अख्तियारले पूर्व मन्त्री पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुरूप दुई वर्षसम्म कैद विगो वमोजिमको जरिबाना र विगो जफतको माग छ। सरकारले निर्धाण गरेको सर्तनामा, नियम र कार्यविधि उल्लंघन गरी गुणस्तरहीन निर्माण गरेको दाबी छ। अख्तियार छानबिनमा मूल नहरको डिजाइनमै त्रुटि भएको तथ्य अख्तियारको छानबिनमा फेला परेको छ।
कन्सल्टेन्ट चौलागाईंलाई पनि पाण्डेलाई बराबर सजाय र बिगो माग गरिएको छ। आयोजना प्रमुख बस्नेतलाई पनि पाण्डे बराबर नै सजायको माग छ। अर्का सर्वदेव प्रसादलाई भने बिगो जफतको माग छैन। अर्का आयोजना प्रमुख कार्कीविरुद्ध १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार एक सय ९९ रूपैयाँ भ्रष्टाचारको अभियोग छ।
पण्डितमाथि ५९ करोड ३४ लाख ५२ हजार पाँच सय ९४ रूपैयाँ भ्रष्टाचारको अभियोग छ। उनीहरूलाई पनि दुई वर्षसम्म कैदको माग गर्दै बिगोअनुरूप जरिवाना असुल्न माग गएिको छ।आयोजना प्रमुखले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएको दाबी अख्तियारको छ। आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रूपैयाँ भ्रष्टाचार भएको निचोडमा अख्तियार पुगेको छ। पाण्डे र बस्नेतले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार नौ सय २० रूपैयाँ भ्रष्टाचार गरेको दाबी लिइएको छ।
यस्तै चौलागाईविरुद्ध दुई करोड ४० लाख ५५ हजार आठ सय ७२ रूपैयाँ विगो दाबी छ। कालिका जेभीका प्रबन्ध निर्देशक रहेका युवराज क्षेत्री, आयोजनाका सिनियर डिभिजन इन्जिनियरहरू मीनराज ढकाल, सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई पनि भ्रष्टाचारमा कारबाहीको माग गरिएको छ। उनीहरूलाई पनि दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाकै माग छ। ढकाललाई भने मतियारमा सजायको माग छ।
सिँचाइ विभागका तत्कालीन सुपरिटेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, विभागका सीडीई रविनाथबाबु श्रेष्ठ र आशीषभन्द्र खनाललाई पनि भ्रष्टाचारको मतियारमा प्रतिवादी कायम गर्दै भ्रष्टाचार निवारण ऐनअनुरूप सजाय हुन माग गरिएको छ।त्यसैगरी कन्सल्टेन्ट कम्पनी एम÷एसईआरएमसी- आईटीईसीओ नेपाल जेभीका टिम लिडर अरुणकुमार चौधरी र अर्का सदस्य हेमनिधि शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
कालिकाले बनाएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको नहरको गुणस्तरहीन निर्माण भएको थियो। नहर परीक्षण क्रममा भत्किएको थियो। राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर ठाउँठाउँमा भत्किएको छ।
निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको पाइएको छ। एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षणसमेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको सिँचाइ विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत राष्ट्रसेवक कर्मचारीको संलग्नता देखिएको छ।
विस्तृत अध्ययन तथा अनुसन्धान, नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदनको तयारीबिना ठेक्का सम्झौता गरिएको अभियोगपत्रमा उल्लेख छ। परामर्शदाताले ठेकेदार र आयोजना प्रमुखको संलग्नता तथा मिलेमतोमा जानाजान सतहमा नै देखिने गुणस्तरहीन घुलनशील माटोको प्रयोग गरी डिजाइन गरेको अभियोग लगाइएको छ। बाँकेको सिक्टा सिँचाइ आयोजना १२ अरब ८० करोड रूपैयाँ लागतमा २०७१÷७२ सालमा नै निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो।
प्रथम पटक तोकिएको अवधिमा पूरा नभएपछि पुनरावलोकन गरी २०७६÷७७ सालमा सक्ने लक्ष्यका साथ २५.२ अर्ब लागत संशोधन लागत तोकेर निर्माण कार्य भइरहेको छ। २०३३ सालमा पहिलो सर्भे भएको सिक्टा सिँचाइ आयोजना निर्माण २०६१÷६२ मा सुुरुवात भएको थियो।
४५ किलोमिटर लामो बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माण भएको सिक्टा आयोजना १५ वर्षमा पनि निर्माण पूरा हुन सकेको छैन।
सशस्त्र डीएसपी भण्डारीविरुद्ध मुद्दा                     
अख्तियारले सशस्त्र प्रहरी बल, नेपाल अरूण गुल्म चैनपुर संखुवासभाका सशस्त्रका डीएसपी रामप्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनलाई बिना इजाजत सरकारी सवारी साधनको प्रयोग गरी अन्दाजी एक क्यु.फिट बराबरको १ सय ८४ थान सालको चिरान काठ संखुवासभाको चैनपुरबाट धरान र इटहरीतर्फ ओसारपसार गरेको अभियोग लागेको छ।
गुल्म परिसरभित्र भौतिक संरचना निर्माण गर्न ५० क्यु.फिट सखुवा काठ उपलब्ध गराउने भनी भण्डारीले गुल्म परिसरभित्र नयाँ भौतिक संरचना तथा फर्निचरहरू निर्माण कार्य सुरु नगरी एक लाख ४ हजार १ सय ३६ रूपैयाँ बराबरको सालको चिरान काठ ओसारपसार गरेको अख्तियारको ठहर छ। सरकारी सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता दंगालले बताए। 

स्रोत सामग्री १. सुरज काफ्ले, २०७५ "पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा" सम्भार यस लिङ्कबाट http://annapurnapost.com/news/114558

No comments:

Post a Comment