Thursday 25 October 2018

दशैँ वा दसराकाे इतिहास !!

दशैको असली इतिहास यता छ है ! मिथ्यादृस्टि साशकहरूको कपोकल्पित इतिहासको पछि नलागौँ।
दशहरा (अर्थात ) दशैं (तथा) बिजय दशमी
(बाैद्धहरु काे प्राचिन बिजय दशमी )
“अशोक विजयदशमी” सम्राट अशोक को कलिंग युद्ध मा विजयी प्राप्ति भएको दशौँ दिन सम्म मनाउँदै जाने भएको कारण यसलाई अशोक विजयदशमी भन्ने गर्दथ्ये। यसै दिन सम्राट अशोकले बौद्ध धम्मको दीक्षा लिएर सासनमा शरणागत हुनु भएको थियो। ऐतिहासिक सत्यता छ कि महाराजा अशोक ले कलिंग युद्ध को बाद हिंसा को मार्ग परित्याग गरेर बौद्ध धम्म अपनाउने बिषय लाई घोषणा गर्नु भएको थियो। बुद्धिस्ट बनि सके पश्चात् वहाँ बौद्ध स्थलहरु को यात्रामा भ्रमण गर्न थाल्नु भयो। तथागत गौतम बुद्ध को जीवन लाई चरितार्थ गर्न तथा आफ्नो जीवन लाई कृतार्थ गर्नुको निमित्त हजारों स्तूपहरु, शिला लेखहरु अथवा धम्म स्तम्भहरु को निर्माण गराउँनु भयो। सम्राट अशोक को यस धार्मिक परिवर्तनशील ले खुशी, हर्षित प्रफुल्ल भएर देशका जनताहरु ले त्यस सम्पूर्ण स्मारहरु लाई सजाएर सुव्यवस्थित सजावट तथा त्यस प्रति दीपोत्सव गरे। यो आयोजन हर्षोलास को साथ १० दिन सम्म चल्दै रह्यो, दसवाँ दिन महाराजा ले राजपरिवार को साथ पूज्य भन्ते मोग्गिलिपुत्त तिष्य द्वारा धम्म दीक्षा ग्रहण गरे। धम्म दीक्षाको उपरान्त महाराजा ले प्रतिज्ञा गरे, कि आज बाट म शस्त्रहरु ले होइन बल्कि शांति र अहिंसा ले प्राणी मात्र को हृदयमा विजय प्राप्त गर्दछु। त्यसैले सारा सम्पूर्ण बौद्ध जगत यसलाई अशोक विजय दशमी को रूप मा मान्यतर दिँदै आएको छ। साेहि दिनबाट प्रारम्भिक हुँदै आएकाे हाे बाैद्ध हरुकाे दशहरा ।
किन्तु पुण्णावादीहरु ले यस्लाई काल्पनिक आफ्नो युद्ध विजय प्रदर्शन गरेर हाम्रो यस महत्त्वपूर्ण त्यौहार माथि कब्ज़ा गरेर हथ्याए। जहाँ तक दशहरा को बात छ, त्यस लाई यसमा यसरी जोडेको तथ्य यो छ, कि चन्द्रगुप्त मौर्य बाट लिएर मौर्य साम्राज्य को अंतिम शासक बृहद्रथ मौर्य सम्म कुल दस सम्राट हरु भए। अंतिम सम्राट बृहद्रथ मौर्य लाई उनको सेनापति पुष्यमित्र शुंग ले हत्या गरेर आफ्नो "शुंग वंश" को स्थापना गरे। पुष्यमित्र शुंग पुण्णा थिए। यस समाजले त्यस दिन बहुतै ठुलो धुमधाम ले उत्सव मनायो। त्स साल यो अशोक विजयदशमी कै दिन थियो। उनिहरुले त्यस बेला "अशोक" शब्दलाई हटाई दिएर समारोह पर्व मनाया। त्स उत्सवमा मौर्य वंश का १० सम्राटहरु को अलग-अलग प्रतिमा न बनाईकन एउटै प्रतिमा बनाएर त्यसको १० शीर बनाएर उसलाई दहन गरे। दशैँको बारेमा अन्य पनि धेरै ऐतिहासिक हरु छन्। अशोक विजयदशमी को अवसर लाई जोड्दै डॉ. भीमराव अम्बेडकर ले नागपुरको दीक्षाभूमि मा आफ्ना ( लाख) जन संख्या को साथ १४ अक्टूबर १९५६ लाई अशोक विजयदशमी को दिन नै बाबासाहेब डॉ. आंबेडकर सहित लाख जन संख्या लाई बौद्ध धम्मको दीक्षा दिलाउनु भएको थियो। यस कारण यस दिन लाई "धम्म चक्र परिवर्तन” दिवस को रूपमा पनि मनाईन्छ।
यसरी परम्परा देखि मानेर ल्याएको पर्व लाई थप बनावटि हिंसा पूर्वक नभैकन अहिंसा न्यायोचित द्वारा कुसल कर्म हुने गरी मातापिता गुरू आचार्य ठुला बडाको आदर पूर्वक सत्कार सम्मान ढोग गर्दै आशिर्वाद लिन सक्ने होस् भन्दै-
सबै मित्रहरु लाई "अशोक विजयदशमी" को धेरै धेरै बधाई....!!
सबै लाई अशोक विजया दशमी को बारेमा बताउनु होस् ....!!
सबैलाई शुभ मंगलम् 🙏 🙏 🙏
(अनुवाद - बिष्णु धनञ्जय)