Maternal Health, Gender-power relations, Midwifery, Sexual and Reproductive Health, Social Entrepreneur, Social Work
Monday, 10 May 2021
Reflection of my situation by then in 2013-2014: Whether suffering from Cognitive Dissonance or Macro Pituitary Adenoma
विश्व इतिहास पढौ, पाठ सिकौ मानवताको लागि अमेरिकी सहयोग कति घातक छ भनि बुझौ |
आज भन्दा ५७ वर्ष अघि सन् १९६३ जुन महिनामा भियतनामको ६६ वर्षीय बुद्ध धर्मको भिक्षु Thích Quảng Đức ले आफुलाई जलाएर देह त्याग गर्नुको पछाडी अमेरिकाको हात रहेको पाइन्छ त्यहाँको ऐतिहासिक तथ्य केलाउदा र कोट्याउदा |
Wednesday, 7 April 2021
सोचमै खोट भए पछि ब्याईतेलाई भन्दा ल्याईतेलाई बढि चासो हुने रहेछ अंशको
"महिलाले आमाबाबुको सम्पत्तिमा अंश पाउने, पतिकोमा पनि हक लाग्ने" शिर्षकको लेख शोभा शर्माद्वारा लिखित आज विहानै पढेसंगै महिलाहरु कति पिडित छन् आफ्नै धर्म संस्कार संस्कृतिद्वारा संचालित चलन प्रचलन प्रथा र परम्पराद्वारा भन्ने तथ्य बारेमा चिन्तन मनन भयो मनमस्तिष्कमा | किन कि यसको बारेमा मैले चाही आफुले सन् २०११ मा "यौन तथा प्रजनन स्वास्थ्यमा लैङ्गिक शक्तिको सम्बन्ध" शिर्षकमा विद्यावाराधि गर्ने क्रम नेपालको कानूनको ऐतिहासिक पाटो कोट्याउने अवसर प्राप्त भएको थियो | महिला र पुरुष दुवै जैविक लिङ्ग हुन् तर किन विभेद गर्ने गर्छन लिङ्गको आधारमा भन्ने जिज्ञासा मनमा लागेकै कारणले गर्दा हो मैले त्यस्तो शिर्षक छनोट गरेको एक स्वास्थ्यकर्मी भएको नाताले गर्दा | मेरो आफ्नो शोधपत्रको शिर्षकको बारेमा विभिन्न अनुसन्धात्मक कृतिहरु अध्ययन गर्नेक्रममा मुख्यत दुई प्रमुख अवधारणाहरु (पितृसत्तात्मक समाज र हिन्दु समाज) तेर्सियो लैङ्गिक विभेद हाम्रो देश र समाजमा विद्यमान हुनुको भन्ने बुझियो | सोहि क्रममा पितृसत्तात्मक समाजको बारेमा स्वविश्लेषण गर्दा चित्त बुझ्ने आफ्नो पिता पुर्खा बाजे बुबा दाई भाईहरुलाई आरोप प्रत्यारोप गर्न हामी महिला छोरी चेली दिदि बहिनीहरुलाई विभेद गर्छ भन्ने बारेमा | किन कि मैले कहिल्यै विभेदको अनुभूति गरिन आफ्नो बुबा र दाजु भाईहरुद्वारा | त्यसैले प्राकृतिक नीति सिद्धान्तमा चाही विभेद गर्छन वा गर्दैनन् रहेछ भनि पशुपंक्षीको संसारमा नियाल्दा कहिल्यै गोरुले गाईलाई, राँगाले भैसीलाई, बोकाले बांख्रीलाई, भालेले पोथी आदिले लिङ्गको आधारमा हेप्ने विभेद गर्ने एक आपसमा झैँझगडा विपरित लिङ्गसंग कहिल्यै गर्दैन भन्ने तथ्यमा स्पष्ट रुपमा बुझियो | तर गोरु गोरु, राँगा राँगा, बोका बोका, भाले भाले आदि पशुपंक्षीहरुको पुरुष पुरुष बीच चाही जुध्ने झैँ झगडा गर्ने पाइयो र भाले (पुरुष) पशु पंक्षीले पोथी (महिला) लाई सन्तान उत्पादन गर्न यौनकृयाको निम्ति मात्र खेद्ने गरेको पाए पश्च्यात पितृसत्तात्मक समाज भनि आरोप प्रत्यारोप लगाउनु बेकार छ भन्ने लाग्यो | साथै पितृसत्तात्मक समाज निर्माण गर्ने सोचको स्रोत अवश्य केहि त हुनु पर्छ भन्ने लागेसंगै दोस्रो अवधारणा हिन्दु समाज तर्फ सोच खोज गर्न तर्फ लागे संगै हिन्दुस्तानमा करिब १८५ देखि ७५ ईसा पूर्वमा लिखित रचित मनुस्मृति नामक ग्रन्थ/शास्त्रमा आएर ठोकियो मूल जड जरा हिन्दु समाज निर्माण हुनु र गर्नुको प्रमुख स्रोत | तत्पश्च्यत गहन, गहिरो र गम्भीर रुपमा मनुस्मृति पढ्ने मार्गमा लागियो अंग्रेजी र नेपाली भाषामा अनुबाद गरेको मौलिक संस्कृत भाषाबाट | मनुस्मृति पढेपछि मनमा जिज्ञासा लागेको थियो कसरी र कहिले हाम्रो देश र समाजमा भित्रियो मनुस्मृतिमा उल्लेखित सोचविचार सहितको प्रचलन भन्ने |
तर उक्त मेरो जिज्ञासा मेटियो जब भोटाहिटीमा मनुस्मृति किन्न भनि सन् २०१२ मा नेपाल आउँदा एक पुस्तक पसलमा गई मनुस्मृति किन्नको लागि माग गर्दा मेरो बोलि सुनेर मेरो नजिकैको ग्राहक मुसुक्क हाँसे अनि मैले उनलाई सोधे तपाई त मुसुक्क हाँस्नु भयो नि मैले मनुस्मृतिको नाम लिदा भने पछि उनले भने तपाईले जड जरानै कोट्याउने मार्गमा लाग्नु भएको रहेछ तपाईले "मानव न्याय शास्त्र" को बारेमा पनि अध्ययन गर्नुहोस् भनि सल्लाह सुझाव दिए | साथै उनले भने मानव न्याय शास्त्र हाम्रो देशको पहिलो लिखित कानून हो जसमा मनुस्मृति लगायत अन्य हिन्दु धार्मिक ग्रन्थहरुलाई स्रोत सामाग्रीको रुपमा लिएर लेखिएको छ जय स्थिति मल्लको पालामा | उनको परिचय माग्दा उनीले भनेका थिए मेरो नाम रमेश अधिकारी हो मेरो पेशा वकालत गर्नु हो भनि | उनको व्यक्तिगत आधिकारिताको बारेमा जाने बुझे पछि मानव न्याय शास्त्र खोज्ने मार्गमा लागे र अध्ययन पनि गरे तब छर्लङ्ग भए नेपालको कानून दैवले जानुन किन भनेका रहेछन र नेपाली समाजमा किन चकाली मात्रामा विभेद रहेछ लिङ्ग, वर्ण, वर्ग, जातजाति, संस्कृति, भाषा, धर्म, भूगोल आदिको आधारमा भनि |
आजभन्दा झन्डै साढे सात सय वर्षअघि, बिक्रम सम्वत १४३६ मा हिन्दुस्तानको पुत्र जो राजा भए र कहलिए तत्कालिन काठमाडौँ उपत्यकाको उनी हुन् जयस्थिति मल्ल जसले जारी गरेको कानुन भनेकै "मानव न्याय शास्त्र" हो जुन मनुस्मृति लगायत अन्य हिन्दुस्तानको धार्मिक सांस्कृतिक ग्रन्थहरुमा आधारमा लेखिएका थिए हिन्दुस्तानी ५ ब्राह्मणहरुको सहयोगमा भन्ने ऐतिहासिक तथ्य रहेको छ |
जय स्थिति मल्लको पालामा निर्माण गरेको कानूनलाई उच्च स्तरको कानून भनि पृथ्वी नारायण शाहले भनेको पाइन्छ दिव्य उपदेशमा |
नाम भने मानव न्याय शास्त्र तर कति अमानवीय अन्यायकारी शास्त्र थियो मानव न्याय शास्त्र भन्ने तथ्य जो कोहिले गहन, गहिरो र गम्भीर रुपमा विश्लेषण गरेस स्वत जान्न बुझ्न सकिन्छ |
Tuesday, 16 March 2021
भोटे शब्दको रुपक (metaphorical) संज्ञात्मक नै खतरा: मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणद्वारा विश्लेषण
- भोटे ताल्चा बलियो ताल्चा,
- भोटे (भालु) कुकुर ठुलो डरलाग्दो रिसाह प्रवृतिको तर नभुकी टोक्ने,
- भोटेको बच्चा स्वस्थ बलियो रातो पुक्क परेको गाला,
- भोटे ग्लास ठुलो ग्लास,
- भोटे नुहुवाई-धेरै समय लगाएर भित्रि बाहिरी शुद्ध सफा हुने गरी मिची मिची फोहोर मैला फ्याक्ने,
- भोटे कोशी-भोट (तिब्बत) मा मुहान भएको नदि भोटे कोशी र भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको पनि खतरा नै मान्दा ठान्दा रहेछन |
Monday, 15 March 2021
Social science theory are not universally applicable as asserted by Mao Zedong
Monday, 8 March 2021
Beef eating is the oldest tradition of ancient India: Available textual evidence suggests
In Nepal, mainly Tamang community and as per Hindu belief system so-called untouchable caste group Sarki (type of Dalit people) people have been eating beef even as of now but priestly caste group Hindu people who make policy of the country and society think and believe Hindu never ever has eaten beef which is completely wrong perception that they have been holding in their mind if we dig out the history all the misconception related to their false belief will be cleared out. However, they don't do so so keep criticizing Tamang people thinking they are lower caste just because they eat their mother "cow" meeting. To learn and understand about colour, class, caste, creed and cult based discrimination in Nepal I have been exploring ancient Hindu texts and scriptures written by different Indian scholars and it has proven that in ancient India Brahmin who consider self while skinned colour pure and superior human beings used to eat beef. For example, Mr. Jeevan Paudel in the ARN facebook Group dated 8 March 2021 posted below status that clearly illustrate how beef lovers were ancient Indian Brahmin.
"Manusmriti (Chapter 5 / Verse 30) says, “It is not sinful to eat meat of eatable animals, for Brahma has created both the eaters and the eatables.”
Maharishi Yagyavalkya says in Shatpath Brahmin (3/1/2/21) that, “I eat beef because it is very soft and delicious.”
Apastamb Grihsutram (1/3/10) says, “The cow should be slaughtered on the arrival of a guest, on the occasion of ‘Shraddha’ of ancestors and on the occasion of a marriage.”
Rigveda (10/85/13) declares, “On the occasion of a girl’s marriage oxen and cows are slaughtered.” Rigveda (6/17/1) states that “Indra used to eat the meat of cow, calf, horse and buffalo.”
Vashistha Dharmasutra (11/34) writes, “If a Brahmin refuses to eat the meat offered to him on the occasion of ‘Shraddha’ or worship, he goes to hell.” Hinduism’s greatest propagator (The Complete Works of Swami Vivekanand, vol.3, p. 536).
Adi Shankaracharya’ commentary on Brihdaranyakopanishad 6/4/18 says : ‘Odan’ (rice) mixed with meat is called ‘Mansodan’. On being asked whose meat it should be, he answers ‘Uksha’. ‘Uksha’ is used for an ox, which is capable to produce semen.
The book ‘The History and Culture of the Indian People’, published by Bhartiya Vidya Bhawan, Bombay and edited by renowned historian R.C.Majumdar (Vol.2, page 578) says: “This is said in the Mahabharat that King Rantidev used to kill two thousand other animals in addition to two thousand cows daily in order to give their meat in charity”.
Eating the meat of cow is not a sin in hinduism🤣🤣 "